एकदिन धुर्मुसे सेरेको घरमा गएछ।
सेरेलाई पुरै पट्टी नै पट्टी बाधेको देखेर धुर्मुसेले सोधेछ: हैन हौ सेरे, तलाई के भयो र यती धेरै पट्टी लगाको????
सेरे: के हुनु नि यार, हिजो बाटोमा केटाहरुसँग झगडा भाको थियो ।
धुर्मुसे: अनी तैले केही गर्न सकिनस त????
सेरे: पहिला त सबैलाई मर्दको छोरा हौ भने १-१ जना गरी आओ भने....
धुर्मुसे: अनी के भयो त???
सेरे: के हुनु नि, सालेहरुले पनि १-१ गरी कुटे