एउटा जडिया रक्सीले मातेर
बीच
सडकमा सुतीरहेको थियो,
त्यो देखेर एक जना मान्छेले त्यस
जडियाको
छेउमा गएर उठाउदै भनेछ…
.
ओ दाइ किन यो बीच
सडकमा सुतेको ??
अहिले कुनै गाडी आएर
तिमीलाई
कुल्चेर
जान्छ र अनी सिधै परम धाम
होला नी !!
…
…
…
…
…
…
…
जडिया: ए भाइ
तिमी बडी बाठो नहौ त
अहिले भर्खर एउटा प्लेन
मेरो माथी
बाट जाँदा त मलाइ केही भएन
भने,
त्यो जाबो गाडीले मलाइ के
गर्छ ।
बीच
सडकमा सुतीरहेको थियो,
त्यो देखेर एक जना मान्छेले त्यस
जडियाको
छेउमा गएर उठाउदै भनेछ…
.
ओ दाइ किन यो बीच
सडकमा सुतेको ??
अहिले कुनै गाडी आएर
तिमीलाई
कुल्चेर
जान्छ र अनी सिधै परम धाम
होला नी !!
…
…
…
…
…
…
…
जडिया: ए भाइ
तिमी बडी बाठो नहौ त
अहिले भर्खर एउटा प्लेन
मेरो माथी
बाट जाँदा त मलाइ केही भएन
भने,
त्यो जाबो गाडीले मलाइ के
गर्छ ।