जब शेरेले आफ्नो बूढो बाऊलाई
डोकोमा राखेर पहाड तर्फ लादै थियो ।
अचानक शेरेको छोराले देखेछ र अनि बाबालाई
सोधेछ ।
छोरा : बाबा हजुरबुबालाई कहाँ लान आत्नु भाको ।
(हस्पिटल )
शेरे : होइन बाबू अब हजुरबुबा पनि बूढो हुनु भयो ।
काम पनि गर्न सक्नु हुन्न त्यसैले पहाडमा लगेर पल्ट्याउन
हिडेको।
छोरा : बाबा डोको चाहिँ नफ्याल्नु ।
शेरे : किन बाबू ???
छोरा : पछि तपाईं पनि हजुरबुबा जस्तै बूढो हुनु भयो भने
म पनि तपाईंलाई यही डोकोमा लगेर
फ्याल्छुनी त ।
यति सुने पछि शेरे ठाउँको ठाउँ ..............