आमसभा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे
स्टेजमा पुगेर नेताको माइक खोसेर करायो:- “सबै
नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो:- “ओइ
हाम्रो बदनाम गर्छस?” ::v
.
...
पहिलो मान्छे बोल्यो:- “के तँ पनि नेता होस्?”
..
..
दोस्रो मान्छेले जवाफ दियो:- होइन बेबकूफ, म त
चोर हूँ, “नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम
गर्छस?”