एकदिन महादेब काठमाण्डुमा बुद्धको मात्र मुर्ती धेरै देखेर
अति नै रिसाएछन र बुद्धलाई भेटेर भनेछन
.
महादेब :- हेल्लो बुद्ध सोल्टी, म देवताको पनि देवता....
तर मेरो भन्दा तिम्रो धेरै मुर्ती रहेछ यो काठमाण्डुमा,
तिम्रो भक्तहरुलाई भनेर मेरो धेरै मुर्ती बनाउन लगाउनु है ।
.
बुद्ध :- लु तेसो भए हामी कुदेर यो चक्रपथ परीक्रमा गरौ,
जो पहिले यहाँ आइपुग्छ तेसैको धेरै मुर्ती हुन्छ, तपाइलाई
मन्जुर
छ ???
.
महादेव :- मन्जुर छ ।
यती भनेर कुद्न सुरु गरेछन
.
महादेव चाँही कुदीहाल्नु भएछ
बुद्ध चाँही शान्त स्वाभावको भएर अरुलाई अर्ती उपदेश
दिदै बिस्तारै कुद्नु
भएछ
.
त्यही पनि बुद्धले नै जित्नु भएछ
.
अनुमान गर्नुहोस् त कसरी………..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
महादेव चाँही चेकिङमा पर्नु भएछ
३ किलो गाजा बोक्नु भएको रहेछ अनि पुलिसले
पक्रिहालेछन…