डाक्टर : के समस्या छ भन्नुस् ???
शेरे : छाती धेरै दुख्छ...
डाक्टर : चुरोट पिउनुहुन्छ ???
शेरे : हुन्छ मगाउनुस् न त तर सूर्य है अरु चैँ मलाई त्यति मन पर्देन । :D
शेरे : छाती धेरै दुख्छ...
डाक्टर : चुरोट पिउनुहुन्छ ???
शेरे : हुन्छ मगाउनुस् न त तर सूर्य है अरु चैँ मलाई त्यति मन पर्देन । :D