शेरेले एउटा चलचित्रमा दमकल चलाउने अल्छी मानिसको भूमिकामा अभिनय गर्नुभएको थियो ।
एक दिन भुवन केसीले दमकललाई फोन गरेछन्: 'दाइ, दाइ, मेरो घरमा आगो लाग्यो, छिटो आउनुहोस न ।'
शेरे : पानी हाल्नुस न पानी ।
भुवन : पानी हालेको तर निभ्दै निभेन भनेको, छिटो आउनुस न ।
शेरे : उसो भए हामी किन आउनु ? हामीले पनि त्यही पानी नै हाल्ने त हो नि।