दुई अपरीचित केटा र केटि फेसबुक च्याटमा:
केटिः तिमि कहिल्यै हाँस्दैनौ हो ?
सेरे: किन ???
केटिः तिमिले कुनै हाँसेको फोटोहरु अपलोड गरेकै छैनौ नि त।
सेरे: तिमि कहिल्यै नुहाँउदैनौ हो?
केटिः के रे?
सेरे: तिमि कहिल्यै नुहाँउदैनौ है भनेको के ?
केटिः किन??
सेरे: खै तिमिले कुनै नुहाएको फोटोहरु अपलोड गरेकी छैनौ त!!?