वरिष्ठे, धतुरे र सिताराम जी
एउटा रेष्टुरेन्टमा खाजा खाँदै थिए ।
त्यसैबेला गर्ल
फ्रेन्डको फोन आएछ । अनि टेबलबाट मोबाइल
उठाएर
वरिष्ठेले कुरा गर्न थालेछ ।
गर्लफ्रेन्डः अघि मैले तिम्रो पर्सबाट १०
हजार
निकालेकी थिएँ । अहिले सपिङ गर्दैछु ।
तिमी रिसाएका त छैनौ नि ?
वरिष्ठेः केहि छैन । म रिसाएको छैन ।
गर्लफ्रेन्डः अर्को कुरा मसँग
तिम्रो क्रेडीट कार्ड
पनि छ । म एउटा सुनको सिक्री पनि किन्छु
है ?
वरिष्ठेः ल तिमि वरिष्ठले
भनेपछि नि नकिन्नि भन्नी हुन्छ, किन किन
। एक तोला पुरैको किन है ।
गर्लफ्रेन्डः सुन न ।
एउटा औठीँ पनि किन्छु है ?
वरिष्ठेः ओ के
फोन राखिसकेपछि धतुरेले भनेछः हैन
हो वरिष्ठे तँ पागल
त भएनस् ? गर्लफ्रेन्डलाई त्यत्रो खर्च
गर्न
दिएको छस् त ? हा हा हा
..
.
वरिष्ठेः म पागल होइन यार । बरु भन्न
यो मोबाइल
चाहिँ कुन चाहिँ वरिष्ठेको हो ?
सिताराम जी ? ए हो मोबाईल कस्को पो ?
ठिकै छ । खोई दिनुस् मोबाईल यता, सबै
बर्बादै भयो नि अब । मेरो मोबाइल पो रैछ ।
..
वरिष्ठे ROcks सिताराम जी Shocks
एउटा रेष्टुरेन्टमा खाजा खाँदै थिए ।
त्यसैबेला गर्ल
फ्रेन्डको फोन आएछ । अनि टेबलबाट मोबाइल
उठाएर
वरिष्ठेले कुरा गर्न थालेछ ।
गर्लफ्रेन्डः अघि मैले तिम्रो पर्सबाट १०
हजार
निकालेकी थिएँ । अहिले सपिङ गर्दैछु ।
तिमी रिसाएका त छैनौ नि ?
वरिष्ठेः केहि छैन । म रिसाएको छैन ।
गर्लफ्रेन्डः अर्को कुरा मसँग
तिम्रो क्रेडीट कार्ड
पनि छ । म एउटा सुनको सिक्री पनि किन्छु
है ?
वरिष्ठेः ल तिमि वरिष्ठले
भनेपछि नि नकिन्नि भन्नी हुन्छ, किन किन
। एक तोला पुरैको किन है ।
गर्लफ्रेन्डः सुन न ।
एउटा औठीँ पनि किन्छु है ?
वरिष्ठेः ओ के
फोन राखिसकेपछि धतुरेले भनेछः हैन
हो वरिष्ठे तँ पागल
त भएनस् ? गर्लफ्रेन्डलाई त्यत्रो खर्च
गर्न
दिएको छस् त ? हा हा हा
..
.
वरिष्ठेः म पागल होइन यार । बरु भन्न
यो मोबाइल
चाहिँ कुन चाहिँ वरिष्ठेको हो ?
सिताराम जी ? ए हो मोबाईल कस्को पो ?
ठिकै छ । खोई दिनुस् मोबाईल यता, सबै
बर्बादै भयो नि अब । मेरो मोबाइल पो रैछ ।
..
वरिष्ठे ROcks सिताराम जी Shocks