३ जना जँड्याहा taxi मा बसेछन....
Taxi Driver लाइ थाहा रैछ कि तिनीहरु झ्यापमा छन् भनेर ..
तेसैले उसले Taxi को Engine स्टार्ट गरेछ अनि Off गरेछ ...र भनेछ ...
ल ठाउँ आयो तपाईहरु झर्नुस त ....
पहिलोले पैसा दिएछ ...
दोस्रो ले "Thank You " भनेछ...
अनि तेस्रोले Driver को गालामा एक झापद बजाएछ...
Driver ले चाहिं तेस्रो ले थाहा पाएछ कि क्या भनेर डराउदै सोधेछ ..
"किन झापद हान्नु भएको सर" ...???....
तेस्रोले जवाफ दिएछ....
"साला... अबदेखि Taxi अलि बिस्तारै हाँक्ने गर...
हामीलाई धन्नै मारिनस ...