एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ
र I -PHONE मोबाइल किनेछ |
।।
दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा
धेरै माया गर्थ्यो |
..
एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ |
बल्ल बल्ल किनेको फोन झर्यो भनेर दाउरे
ठुलो अवाज निकालेर रुन थालेछ |
..
धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
..
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा
बेचेर किनेको फोन toilet मा झर्यो |
(भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै)
..
..
भगवान : बालक क यो तिम्रो हो ?
(दाउरेले सोचेछ साचो बोल्यो भने त यसले
मलाई सुनको मोबाइल पनि दिन्छ
र भनेछ होइन हजुर मेरो सुन,
चादी केहि को होइन मेरो त
मात्र प्लास्टिक को हो हजुर......)
..
..
भगवानले (एक झाप्पड लगाउदै)
...
.
.
.
.
भगवान : यो राम्ररी धोएर चला
दिसा लागेको छ...
र I -PHONE मोबाइल किनेछ |
।।
दाउरेले मोबाइललाई आफ्नो बुढी भन्दा
धेरै माया गर्थ्यो |
..
एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ |
बल्ल बल्ल किनेको फोन झर्यो भनेर दाउरे
ठुलो अवाज निकालेर रुन थालेछ |
..
धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन् |
भगवान : के भयो बालक ?
..
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा
बेचेर किनेको फोन toilet मा झर्यो |
(भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै)
..
..
भगवान : बालक क यो तिम्रो हो ?
(दाउरेले सोचेछ साचो बोल्यो भने त यसले
मलाई सुनको मोबाइल पनि दिन्छ
र भनेछ होइन हजुर मेरो सुन,
चादी केहि को होइन मेरो त
मात्र प्लास्टिक को हो हजुर......)
..
..
भगवानले (एक झाप्पड लगाउदै)
...
.
.
.
.
भगवान : यो राम्ररी धोएर चला
दिसा लागेको छ...