एकदिन सेरेले एउटा सेक्सी केटीलाई जिस्काउदै भनेछ: ओह्हो, हैन चन्द्रमा त राती राती पो देखिन्थ्यो त, आज कहाबाट दिउसै देखियो???
केटी पनि के कम, उसले पनि भनिहाल्यो: हैन उल्लुले त राती राती मात्रै देख्थ्यो, आज कहाबाट दिउसै देखेछ??? :D :D