सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ।
जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ।
फेरी सेरे जुस भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के....
जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले सेरेले पनि त्यो जुस स्वाट्टै पार्छ।
यसरी सेरेले ४-५ ग्लास जुस पिउछ अनी
जुस पसलेले रिसाउदै सोध्छ: हैन दाई तपाईं जहिले झगडा हुने वाला छ भन्नुहुन्छ तर खै कहिले हुन्छ नि??
सेरे: तिमीले जुस को पैसा मागेपछी :D :D