सेरे बजारमा जिलेबी बेचिरहेको थ्यो तर आलु "आलु लिनुहोस, आलु लिनुहोस्," भनेर भन्दै थ्यो।
यो देखेर सेरेको छोरा: बाबा तपाईंले किन जिलेबी लाई आलु भन्नुभाको???
सेरे: चुप गधा बिस्तारै बोल, अहिले फेरी झिङाहरुले सुनेर आउँलान के