सेरे र मुन्द्रे एस एल सि मा ३ चोटि फेल भएछन र त्यही बारेमा गफ गर्दै थिए।
मुन्द्रे : यार हामी त जहिले फेल हुन्छौ। जाउ यार बरु मर्नलाई।
......
......
......
......
......
सेरे: कहाँ मर्ने कुरा गर्या भन्या, अहिले मर्यो भने त अर्को जन्ममा फेरी नर्सरी देखी पढ्नु पर्छ नि त ।