ड्राइभरको लवलेटर!!
=
=
मेरो मुटुकी स्टेयरिङ् ,
चौथो गियर भन्दा धेरै माया !
अहिले सम्म म कण्डिसनमा नै छु ,
आषा छ,तिमी पनि पञ्चर
भएकी छैनौ होला ।
म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब
खुट्टा ठिक
थिएन,
राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु ।
केटाकेटीलाई
गाली गर्दा हर्न सानो पार्नु ,
छिमेकीले ओभरटेक गर्छन्,
आउँदो नेपालबन्दमा घरआउँदैछु ,
उहि तिमीलाई हर्न बजाउने ड्राइभर
माइला,
बि.च.रा.४३२३..
=
=
मेरो मुटुकी स्टेयरिङ् ,
चौथो गियर भन्दा धेरै माया !
अहिले सम्म म कण्डिसनमा नै छु ,
आषा छ,तिमी पनि पञ्चर
भएकी छैनौ होला ।
म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब
खुट्टा ठिक
थिएन,
राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु ।
केटाकेटीलाई
गाली गर्दा हर्न सानो पार्नु ,
छिमेकीले ओभरटेक गर्छन्,
आउँदो नेपालबन्दमा घरआउँदैछु ,
उहि तिमीलाई हर्न बजाउने ड्राइभर
माइला,
बि.च.रा.४३२३..