शेरेले GF लाई एउटा रोमान्टिक SMS पठाएछ ,,, प्रिय, तिमि यतिबेला
हाँसिरहेकी छौ भने, मलाई अलिकति तिम्रो 'मुस्कान' पठाउ...
.
प्रिय,..तिमी यतिबेला रोहिरहेकी छौ भने
मलाई अलिकति तिम्रो 'आँशु' पठाउ...
.
प्रिय, तिमि यतिबेला निदाईरहेकी छौ
मलाई अलिकति तिम्रो 'मिठो सपना' पठाउ...
केटीले Reply पठाइछे,, .
.
प्रिय, म यतिबेला Toilet मा आची गर्दै छु, तिमीलाई अलिकति के पठाउँ ???
.
शेरे त बेहोश ....