शेरेले गाउमा सबै को अगाडि म त बिश्वको कुना कुना घुमेको छु नि मैले नघुमेको त कुनै देश नै छैन होला भन्दै धाक लगाउदै हिड्थ्यो यो कुरा एक. जना पत्रकारले थाहा पाएछ अनि पत्रकारले शेरे सङ्ग अन्तरबार्ता लिनको लागि शेरेको घर गएछ
पत्रकार - शेरेजि तपाइ त बिश्वको सबै देश घुम्नु भएको रहेछ त!
शेरे- कुरै नगर्नु पत्रकार भाई. मर्ने गरि घुमियो देशहरु तपाइहरुले त. TV मा मात्र देख्नु भयो होला म त मरि मरि घुमेरे पो आएको त।
पत्रकार -त्यसो भए तपाइलाई त्यहाको Geography को बारेमा थाहा छ होला नि
शेरे -किन थाहा नहुनु मरिगए थाहा छ नि, त्यों नाथे Geography मा त म चार दिन बसेको
तेस्का बाजे पत्रकार त तेही बेहोस :D