एक औसी को रात मा निकै पानि परि रहको थियो....
एक बुढो मान्छे किताब हरु बेच्न को लागि सडक किनारा मा बसी रहको थियो ..
यसै क्रम मा एक मान्छे आयो र एक किताब लाइ ७००० रुपया मा किन्यो
..
..
..
बुढो मान्छे ले किताब दिदै भन्यो " जब सम्म तिमि माथि कुनै घोर
संकट आउदैन तब सम्म यो किताब को सबै भन्दा पछिल्लो पन्ना नहेर्नु |
.
.त्यो मान्छे ले पुरै किताब त पढ्यो तर डर को कारण ले पछिल्लो पन्ना चै हेरेन..|
तर एक दिन त्यो मान्छे को मन ले मानेनछ र आखिर के रहेछ त भन्ने कौतहल्ता ले गर्दा हिम्मत गरेर हेरेर नै छाडेछ ..
जब उसले त्यो पन्ना पल्टाएर हेर्दा बित्तिकै तेही बेहोस भयो ..
.
.
.
.
किनकि
त्यो पन्ना मा लेखिएको थियो मूल्य 70 रुपया मात्र :P