शेरेको घरमा एउटा कुकुर थियो,कुकुर देखि दिक्क भएर शेरेले कुकुरलाई टाढाको गाँउमा लगेर छोडी दियो।
शेरे फर्केर घरमा आईपुग्दा कुकुर पहिला देखि त्यहाँ पुगी सकेको रहेछ।
फेरी अर्को चोटि शेरेले कुकुरलाई अलि टाढा छोडेर आयो,तर अहिले पनि कुकुर उ भन्दा अगाडि.
शेरेले रिसको झोकमा कुकुरलाई यस्पाली एकदम टाढा जंगलमा लगेर छोडि दियो।
र त्यहाँ बाट सुन्तलीलाई फोन गर्यो।
"त्यो कुकुर घर पुग्यौ,सुन्तली?"
सुन्तली:"हजुर!! यही छ भन्या!"
शेरे :(रुदै) त्यस लाई यहाँ आउन भन्दे,मैले त बाटै बिर्सेंछु भन्या ....!