सेरेको घरमा सेरमाया ले छोरी पाइछे।
.
.
.
बिर्खे: अब यो छोरी ठुली भए पछि केटा हरु ले खुब जिस्काउछन
।
सेरे:- मैले यस्को उपाय खोजी सके।
बिर्खे: कसरी??
सेरे : मैले छोरिको नाम नै दिदी राख्दिसके।
.
.
वा सेरे वा क्या छ तेरो दिमाग।।।।
.
.
.
बिर्खे: अब यो छोरी ठुली भए पछि केटा हरु ले खुब जिस्काउछन
।
सेरे:- मैले यस्को उपाय खोजी सके।
बिर्खे: कसरी??
सेरे : मैले छोरिको नाम नै दिदी राख्दिसके।
.
.
वा सेरे वा क्या छ तेरो दिमाग।।।।