सेरे को गाउमा मन्त्री को सवारी भएछ ।
सबैले आफ्नो गाउको बिकाश को लागि केही न केही प्रस्तव
राख्दै गए।।
अनि सेरे :- मन्त्री जि हाम्रो गाउमा एउटा पुल बनाइदिनु पर्यो।
मन्त्री :- सेरे भाइ तिम्रो गाउमा त नदि नै छैन त फेरि किन पुल
बनाउनु पर्यो?
सेरे:- त्यसो भए पहिला एउटा नदि नै बनाइदिनु पर्यो नि त।