बिर्खे :- हैन ए सेरे , ए सेर बहादुर त दिनमा कति पटक
दार्ही कात्छस हौ? जति बेला फोन गरे नि दार्ही kaatdai छु।
मात्र भन्छस त?
सेरे:- त्यस्तै दिन्को ३० देखि ४० पटक सम्म kaatchhu .
बिर्खे:- किन नि त्यति धेरै पटक ??
सेरे: साले , म हजाम हु।
दार्ही कात्छस हौ? जति बेला फोन गरे नि दार्ही kaatdai छु।
मात्र भन्छस त?
सेरे:- त्यस्तै दिन्को ३० देखि ४० पटक सम्म kaatchhu .
बिर्खे:- किन नि त्यति धेरै पटक ??
सेरे: साले , म हजाम हु।