केटी: " प्राय
मेरो मोबाइल
मेरो ममीसँग धेरै बेर हुन्छ
।"
.
.
शेरे: " यदि मैले फोन
गर्दा ममीले उठाउनु
भो भनेँ के
हुन्छ.. ??"
.
केटी: " फोन नै उठाउनु
हुन्न"
शेरे: " किन ??
.
.
.
.
केटी: " किनकी मैले
तिम्रो नम्बर 'battery
low' को नाममा save
गरेकि छु..
जब तिम्रो फोन आउँछ
ममीले मोबाइल
चार्जमा राख्नु
हुन्छ ।
मेरो मोबाइल
मेरो ममीसँग धेरै बेर हुन्छ
।"
.
.
शेरे: " यदि मैले फोन
गर्दा ममीले उठाउनु
भो भनेँ के
हुन्छ.. ??"
.
केटी: " फोन नै उठाउनु
हुन्न"
शेरे: " किन ??
.
.
.
.
केटी: " किनकी मैले
तिम्रो नम्बर 'battery
low' को नाममा save
गरेकि छु..
जब तिम्रो फोन आउँछ
ममीले मोबाइल
चार्जमा राख्नु
हुन्छ ।