पागलहरुसगँ को को ठिक भए भन्ने बारेमा जाच
गर्दै डाक्टर : ओई ल भन मिर्गौला कहाँ हुन्छ ?
पागल : छातिमा नि !!
डाक्टर : थुक्क गोरु, तँ यहि हो सद्दे भएको,
भित्र जा !! (अर्कोलाई बोलाउदै) ओई त आइज। ल भन
मिर्गौला कहाँ हुन्छ ?
अर्को पागल : त्यति जाबो पनि थाहा हुदैन त हजुर,
मिर्गौला त कोखमा हुन्छ नि।
डाक्टर : हँ! तैले कसरी थाह पाइस्?
पागल : (दिमागमा हातले देखाउदै)
हाहाहा यो त सबै मेरो फोक्सोको कमाल हो