सेरे चोक मा निस्किएर ।
ए रिक्सा,,
रिक्सावाला नजिकै आएपछी ।
सेरे :- खाली हो भाइ ??
रिक्सावाला:- हो दाइ खाली नै हो। दाइ काहा सम्म जाने हो?
सेरे:- ह्या , भाइ तिमी नि जाने साने काहीँ हैन । खाली हो भने हिंड्न जाउ म्यारिज खेल्न। team पुगेन क्या।