शेरे: आज कलेजमा एउटा केटीले मेरो गालामा एक झापड हानी । बाउ: किन नि ? शेरे: त्यो केटीको शुरुवाल त्यसको चा* भित्र पसेको रैछ । मुन्द्रेले तानिदियो । बाउ: त्यो त गलत हो नि
शेरे: त्यहि त मैले नि त्यो गलत हो भन्ने लागेर फेरि भित्रै घुसाईदिए
एउटा एकदमै गोप्य कुरा आज मात्र मैले पत्ता लगाको हैत .. .. .. .. .. .. अस्पताल मा कुनै पनि बिरामिलाइ अपरेसन गर्नु अगाडि किन बेहोस बनाइन्छ ? .. ... .. .. .. .. .. .. .. .. .. .. .. .. .. .. .. .. .. .. . . . . . . . . . . . . . . . तपाइहरु लाई थाहा नहुन सक्छ म भन्छु .. किन कि,बिरामी होस मै भयो भने त अपरेसन गर्ने सबै तरिका सिकिहाल्छ नि त्यही भएर रैछ बेहोस बनाका कम्तिका बाठा छन डाक्टर हरु ...
एकदिन हाम्रो शेरेले साथिहरूलाई पार्टि दिने बिचार गरेछ ॥ पार्टिको लागि चाहिने मासुको लागि आफ्नै घरको खसि चोर्ने योजना बनायछ । राति सबै सुतेपछी शेरेले आफ्नै घरको खसि चोरेर काटेर साथिहरूलाई ख्वायछ ॥भोलिपल्ट बिहान फर्केर आयछ। आउँदा त खसि घरमै रैछ शेरे छक्क पर्यो! अनि शेरेले भन्यो आबुई यो खसि अझै यँहि छ??? उता शेरेको बुढिले सुनिछ र कराउँदै भनिछ .
. . . . . . खसिको कुरा छोड बरू, हिजो बेल्का त्यो हाम्रो कुकुर चोर झैँ चोरेर काँ लको हाँ ??? . शेरे बेहोश . .
रेखा ले पिउनु लागेको coffee मा एउटा लामखुट्टे परेछ , तर पनि रेखा ले बाल नदिएर Coffee पिएछ, . . . एकछिन पछि लामखुट्टे को बाउ आएर रेखा को कानमा की कुरा भनेछ : त्यो कुरा सुनेर रेखा बेहोस .. . . . . . किन थाहा छ ? . . . . . . . . . . .. . .. . .. . .. . .. . .. . .. . .. . .तिम्रो पेट मा मेरो बच्चा छ !!!!!!
केटि : hello को हो ? शेरे : तिम्रो मायालु केटि : भन्नु खोजे के हो ? शेरे : i love you केटि : के गरछौ तिमि ? शेरे : तिम्रो पुजा केटि : के चाहनछस ? शेरे : तिम्रो माया केटि : पछुताउनु पर्ला फेरी शेरे : तो त किस्मत हो मेरो केटि : म रेखा थापा हो ... ' ''; ; शेरे : अबुई sorry aunty wrong number परेछ !
एउटा सडक बालक साइकल चढेर नेपाल-भारत सिमानाबाट नेपाल आउंदै थियो | उसले साइकलको पछाडीपट्टि एउटा ठुलो बोरामा केहि लिएर आएको थियो | नाकाबाट धेरै तस्करी हुने भएकाले सिमा प्रहरी द्वारा कडा जाँच हुन्थ्यो | प्रहरीले उसलाई रोकेर सोध्यो, ‘यो बोरामा के ल्याएका छौ?’ ‘बालुवा’ उसले जवाफ दियो | प्रहरीले भन्यो, ‘खोइ म त्यो बोरा जाच्न चाहन्छु, साइकलबाट झर’ प्रहरीले बोरा छाम्यो,उसलाई अझै शंका लाग्यो अनि बोरा खोल्यो, सबै खन्यायो तर त्यहाँ बालुवा मात्रै थियो, त्यसपछि प्रहरी आफैले खन्याएको बालुवा नयाँ बोरामा हालीदिएर उसलाई सिमा परि जान दियो |’ एक हप्ता पछि पुन सोहि सडक बालक फेरी साइकलको पछाडी बोरामा केहि राखेर आयो, सोहि प्रहरीले उसलाई रोकेर सोध्यो, ‘आज के लिएर आएका छौ? ‘ ‘बालुवा’ उसले जवाफ दियो | प्रहरीले फेरी उसको बोरा जाँच्यो, तर फेरी पनि बालुवा बाहेक अरु केहि भेटेन र उसलाई सिमा पारि जान दियो |’ यो क्रम ३ बर्षसम्म जारि रह्यो, हरेक हप्ता बालक साइकल चढेर आऊँथ्यो, साइकलको पछाडी संधै कबालुवाको बोरा हुन्थ्यो,प्रत्ये पटक जाँच गर्दा पनि प्रहरीले कहिल्यै पनि उ बाट केहि अबैध समान भेटेन | तर अचानक केहि हप्तापछि यो क्रम रोकियो | त्यो सडक बालक लामो समय सम्म त्यो नाकामा देखिएन | एक दिन सो प्रहरीले उसलाई सिमाना नजिकको शहरमा भेट्यो | ‘ओइ फुच्चे’ प्रहरीले बोलायो, ‘मलाई थाह छ नाकाबाट तिमी केहि न केहि त पक्कै तस्करी गर्थ्यौ तर मैले कहिल्यै कुनै प्रमाण भेट्न सकिन | यहि कुरा सोचेर म कत्ति पटक रात भरि निदाउन पनि सकिन | म अरु कसैलाई भन्दिन, मलाई खुसुक्क भन त तिमीले के तस्करी गर्थ्यौ?’ सडक बालक मुस्कुराऊँदै भन्यो, ~~<<>>~~~ ‘चोरिका साइकल’ !!! ... .
शेरे एकदिन छिमेकिको आन्टीलाई घर पुर्याउन गएछ । . आन्टी - बाबु रात परिसक्यो आज हाम्रो घरमा bittu को रूममा सुत ल . शेरे :- हैन आन्टी म त्यो सोफा मा सुत्छु । . भोली बिहान एकजान राम्री केटी चिया लिएर अइन . शेरे :- तिमी को हो ? . केटी - म bittu अनि तिमी को हो नि ? . शेरे :- म सला एक नम्बर को उल्लु हुँ..
शेरे एउटा होटेलमा बियर पिउन गएछ । शेरेले एक गिलास बियर मगाएछ । जब बियर पिउनै लागेको थियो बाहिरबा कसैले बोलाएको जस्तो लाग्यो अनि शेरे बाहिर गएर हेरेछ तर बाहिर कोही पनि रहेनछ । फर्केर टेबलमा आउँदा गिलास खाली थियो । छेउमा यस्तो लेखिएको का थियोः "बिय पिलाउनु भएकोमा धन्याबाद" शेरेले फेरी अर्को गिलास बियर मगाएछ । फेरी जब पिउनै लागेको थियो बाहिर आफ्नो साईकल कसैले लान थालेको जस्तो लागेर बाहिर हेर्न गएछ । साइकल जहाँको त्यहीँ रहेछ । फर्केर टेबलमा आउदा गिलास खाली थियो । छेउमा यस्तो लेखिएको का थियोः "बिय पिलाउनु भएकोमा धन्याबाद" फेरी पनि शेरेले बियर मगाएछ । फेरी पनि पिउनै लागेको थियो बाहिर ठुलो आवाजले केही पड्किएको सुनेछ । यसपटक चाहीँ शेरेले गिलासमा थुकेछ र छेउमा यस्तो लेखेर छोडेछः " मैले बियरमा थुकेको छु । तलाई खान मन लाग्छ भने खा ।" शेरे बाहिर हेरेर फेरी टेबलमा आएछ । बियर खाएको रहेनछ तर छेउमा यस्तो लेखिएको का रहेछः" मैले पनि बियरमा थुकेको छु । तेरो बियर तैले खा