एकदिन हाम्रो शेरेले
साथिहरूलाई पार्टि दिने
बिचार गरेछ ॥ पार्टिको
लागि चाहिने मासुको लागि
आफ्नै घरको खसि चोर्ने
योजना बनायछ । राति सबै
सुतेपछी शेरेले आफ्नै
घरको खसि चोरेर काटेर
साथिहरूलाई ख्वायछ
॥भोलिपल्ट बिहान फर्केर
आयछ। आउँदा त खसि
घरमै रैछ शेरे छक्क पर्यो!
अनि शेरेले भन्यो आबुई यो
खसि अझै यँहि छ???
उता शेरेको बुढिले सुनिछ र
कराउँदै भनिछ
.
.
.
.
.
.
.
खसिको कुरा छोड बरू,
हिजो बेल्का त्यो हाम्रो कुकुर
चोर झैँ चोरेर काँ लको हाँ ???
.
शेरे बेहोश . .
साथिहरूलाई पार्टि दिने
बिचार गरेछ ॥ पार्टिको
लागि चाहिने मासुको लागि
आफ्नै घरको खसि चोर्ने
योजना बनायछ । राति सबै
सुतेपछी शेरेले आफ्नै
घरको खसि चोरेर काटेर
साथिहरूलाई ख्वायछ
॥भोलिपल्ट बिहान फर्केर
आयछ। आउँदा त खसि
घरमै रैछ शेरे छक्क पर्यो!
अनि शेरेले भन्यो आबुई यो
खसि अझै यँहि छ???
उता शेरेको बुढिले सुनिछ र
कराउँदै भनिछ
.
.
.
.
.
.
.
खसिको कुरा छोड बरू,
हिजो बेल्का त्यो हाम्रो कुकुर
चोर झैँ चोरेर काँ लको हाँ ???
.
शेरे बेहोश . .