शेरे पढ्न छोडेर मजाले आराम गरीरहेको थियो:-
बाऊ- ओई, त पढ्न किन जादैनस ? शेरे :- पढेर के हुन्छ ?
बाऊ - तैले राम्रो अंक पाउछस। शेरे :- अनि त्यसपछी के
हुन्छ?? बाऊ - राम्रो जागीर र तलब पाउछस। शेरे :-
त्यसपछि के हुन्छ र?? बाऊ - नया कार र ठुलो घर हुन्छ।
शेरे :- त्यसपछि नि ??
बाऊ - त्यसपछि तलाई आराम हुन्छ। शेरे :- तपाईंलाई के
लाग्छ?? अहिले चाही म उफ्रिदैछु??