पल्लो गाउमा एउटी
केटी निकै चलाख
अनी एकदम चतुर छे भन्ने
शेरेको कानमा परेको थियो कतैबाट।
बोलेर र कुनै पनि प्रसँग को कुरामा उसलाई कसैले
तल पार्न
अर्थात हराउन निकै नै गार्हो र मुस्किल छ रे भन्ने
पनि सुनेको थियो।
तर
केटी को एउटा बिशेषता के पनि रहेछ
भने "उस्ले
आफ्नो बोलिको अन्तिम अक्षरमा (ला) नै
आउदो रहेछ।
संजोगबस शेरे को गाउतिर घुम्न
आउँदा त्यो केटीसँग शेरेको भेट
भएछ। शेरेले सोच्यो कि "यसलाई आज म तल पार्छु
अर्थात
हराउछु बोलिमा भन्ने सोचेर केटीलाई
एकाएक प्रश्न तेर्स्याउन
लाग्यो-
शेरे -"बहिनिको नाम?"
केटी - "शर्मिला"
शेरे - "आमाको नाम?"
केटी- "उर्मिला"
शेरे-"बाबाको नाम?" केटी-"भोला"
शेरे-"गाउको नाम ?"
केटी-"भाटखोला"
शेरे-"तिम्रो बिचरामा जिन्दगी के हो?"
केटी-"रामलीला" शेरे हैरान
भयो र फेरी मनमनै सोच्यो
"यसको बोलिको पछाडि आउने(ला) लाई नै
कमजोरी बनएर
हराउनु पर्यो भन्ठानेर
अगाडि पट्टी भएको फर्सिलाई
(फर्सिला त पक्कै पनि भन्दिन भन्ने सोचेर)
फर्सी देखाउदै
सोध्यो- "बहिनी त्यो के हो?"
केटी- "सुन्तला"
शेरे-"बहिनी तिमीले त
जनिनौ नि!
यो फर्सी पो हो ,कहाको सुन्तला हुनु।
केटी-"ए होला होला "
केटी निकै चलाख
अनी एकदम चतुर छे भन्ने
शेरेको कानमा परेको थियो कतैबाट।
बोलेर र कुनै पनि प्रसँग को कुरामा उसलाई कसैले
तल पार्न
अर्थात हराउन निकै नै गार्हो र मुस्किल छ रे भन्ने
पनि सुनेको थियो।
तर
केटी को एउटा बिशेषता के पनि रहेछ
भने "उस्ले
आफ्नो बोलिको अन्तिम अक्षरमा (ला) नै
आउदो रहेछ।
संजोगबस शेरे को गाउतिर घुम्न
आउँदा त्यो केटीसँग शेरेको भेट
भएछ। शेरेले सोच्यो कि "यसलाई आज म तल पार्छु
अर्थात
हराउछु बोलिमा भन्ने सोचेर केटीलाई
एकाएक प्रश्न तेर्स्याउन
लाग्यो-
शेरे -"बहिनिको नाम?"
केटी - "शर्मिला"
शेरे - "आमाको नाम?"
केटी- "उर्मिला"
शेरे-"बाबाको नाम?" केटी-"भोला"
शेरे-"गाउको नाम ?"
केटी-"भाटखोला"
शेरे-"तिम्रो बिचरामा जिन्दगी के हो?"
केटी-"रामलीला" शेरे हैरान
भयो र फेरी मनमनै सोच्यो
"यसको बोलिको पछाडि आउने(ला) लाई नै
कमजोरी बनएर
हराउनु पर्यो भन्ठानेर
अगाडि पट्टी भएको फर्सिलाई
(फर्सिला त पक्कै पनि भन्दिन भन्ने सोचेर)
फर्सी देखाउदै
सोध्यो- "बहिनी त्यो के हो?"
केटी- "सुन्तला"
शेरे-"बहिनी तिमीले त
जनिनौ नि!
यो फर्सी पो हो ,कहाको सुन्तला हुनु।
केटी-"ए होला होला "