शेरे हजामकोमा गएछ र भनेछ : दाई कपाल काट्नु छ ।
कती बेर लाग्ला ?
हजाम: लगभग ३ घण्टा
त्यसपछी शेरे केहि नभनिकन हिडेछ । फेरी अर्को दिन आएर
भनेछ: दाई कपाल काट्नु छ । कती बेर लाग्ला ?
हजाम: लगभग ३ घण्टा
त्यो दिन पनि शेरे केहि नभनिकन हिडेछ । ५-६ दिन सम्म
त्यस्तै गरेछ । एकदिन शेरे गैसके पछी एउटा फुच्चेलाई हजामले
शेरेको पिछा गर्न पठाएछ । फुच्छे आएपछि,
हजाम: कहाँ जादो रहेछ त्यो मान्छे ? फुच्चे:
तपाईंको घरमा तपाईंको बुढिसँग । हाहा सेरे फटाह !!