-slc को गेट राजेश दाईको हात बाट बनेको हुनाले नै फलामे गेट भनिएको हो रे। -चन्द्रमा मा पहिलो पाईला राख्ने व्यक्ती निल आर्म्स ट्रङ हुन भने सूर्य पाईला राख्ने राजेश दाई हुन रे। -चर्चीत कम्पनी एप्पल को लोगो मा भएको आधा स्याउ को अर्को आधा भाग राजेश दाईले खाईदिएको रे। - जमाना मा राजेशदाईले दांत माज्ने गरेको मन्जन, अहिलेको जगदम्बा सिमेन्ट हो रे। - एक पल्ट राजेश दाईले क्रीकेटमा ब्याटीङ गर्दा बलै हराएछ। तिन दिन पछि बल भंुईमा खसेछ, त्यहां एउटा कागज टांसेको थियो । यस्तो लेखेर- फेरी पनि यो बल मंगल ग्रहमा आए फिर्ता हुने छैन। राजेश दाई त खत्रा पो छन् त।