एउटा चिनिया, इन्डियन र नेपाली ठेकेदार एकै पटक मरेर स्वर्ग
जादै थिए बाटैमा यमदुतले उनीहरुलाई रोकेर सोध्यो :
स्वर्गको ढोकाको मर्मत गर्नुपर्नेछ तिमीहरु
आफ्नो आफ्नो एस्टिमेट भन चिनिया : तिस हजार पर्छ
यमदुत :कसरि ?
चिनिया :१० हजार मेटेरियल १० हजार ज्याला १० हजार
मेरो नाफा
इन्डियनको अनुमान: (अलि बाठो हुदै ) पन्ध्र हजार, 10 हजार
मेटेरियल 3 हजार ज्याला 2 हजार मेरो... नाफा
नेपाली : ३० हजार
यमदुत : कसरि ?
नेपाली : १० हजार मेरो नाफा ५ हजार तपाइलाई नाफा बाकी १५
हजारमा धोतीलाई ठेक्कामा दिन्छु नि