एउटी धनी बाउ की छोरीलाई परीक्षामा "गरीब
परीवार"को बारेमा निबन्ध लेख्न पर्ने भयो !! :
.
निबन्ध
एउटा गरिब परिवार
थियो जसमा बुबा गरिब....
आमा गरिब र छोरा छोरी पनी गरीब थिए ।।
परिवारमा चार जना नोक्कर थिए र तिनीहरु
पनी गरीब थिए ! कार
पनी थोत्रो BMW
थीयो अनी त्यो कारमा उनीहरुको एउटा डाईभर बच्चाहरुलाई
स्कुल लान्यो । बच्चाहरु
सँग पुरानो IPhone 4GS र i-5 ल्यापटप थीयो, गरीब
बच्चाहरु हप्तामा दुई दिन मात्र
KFC जान्थे ! घरमा पुरानो 32 inch ko
TV
थियो, पुरानो A/c पनि थीयो ,
Swimming
pool मा लेउ लागेको थीयो. Tennis
Court
मा ४ जना कुकुर को खोर बनाएका थिए घर
मा ठाउँ
नभएर ,पछिल्लो छुट्टी मा जम्मा १५ दिन को मात्र सिंगापुर घुमेर
आए बच्चाहरु ,
पछिल्लो पल्ट आमा को बर्थ दे मा ५ लाख
को मात्र हार बुवा ले दिनु भयो | सारा परिवार धेरै मुस्कील ले
एस अराम गर्थे ।