एउटा कुकुरनी राती बाहिर हिँडदै थिइ ।
बाटोमा ५-६ वटा कुकुरहरु थिए । कुकुरनीलाई
सार्है डर लाग्यो । उ अगाडी बढन सकिन ।
कुकुरहरुको त्यो समुहले कुकुरनीलाई डराएको देखेर
ति मध्येबाट एउटा कुकुरले भन्छ... -
-
-
"आरामले जानुस, डराउनु पर्दैन, हामी कुकुर
हौँ मान्छे होइनौं । (बलात्कार बिरुद् आवाज उठाउँ) यो व्यंग्य
सेयर गर्नुहोस्....... !!!