श्रीमान :
तिम्रो बिहेभन्दा अगाडी कती Boyfriend थिए ?
श्रीमती ले एउटा खाम दिइछ जस्मा चनाको दालका केहि गेड र८०
रुपैयाँ थियो
श्रीमान : यो के हो ?
श्रीमती : मैले जब्-जब Boyfriend बनाउथें
यस्मा चनाको एउटा दाना राखिदिन्थें । श्रीमान (दाना गनेर):
जम्मा १० जना Boyfriend थिए ?
अनि यो ८० रुपैयाँ चाही किन राखेको ? श्रीमती : १०
दिनअगाडी १ किलो चना बेचेको मैले, यो त्यसैको पैसा हो ।