बुढी : तपाइले मलाई बगैँचा सफा गर्न सहयोग गर्नुहुन्छ ?
शेरे: तिम्ले के सोचेको ? म माली हुँ ? बुढी: ढोकाको ह्याण्डल
भाँचिएको छ अर्को हाल्दिनु न ।
शेरे: तिम्ले के सोचेको म कार्पेन्टर हुँ ? बेलुका शेरे
घरमा आउँदा सबै काम भइसकेको हुन्छ । शेरे: यो सबै काम
कसले गर्यो ? बुढी: मुन्द्रेले तर कामको सट्टामा उसले
भन्यो कि चाउचाउ दिनु नत्र किस गर्न दिनु । शेरे: मलाई पुर्ण
विश्वास छ तिम्ले पक्कै पनि चाउचाउ दियौ ।
बुढी: तिम्ले मलाई के सोचेको म किराना पसले हुँ ?