शेरे एउटा होटेलमा बियर
पिउन गएछ । शेरेले एक
गिलास बियर मगाएछ ।
जब बियर पिउनै
लागेको थियो बाहिरबा
कसैले बोलाएको जस्तो लाग्यो अनि शेरे बाहिर गएर हेरेछ तर
बाहिर
कोही पनि रहेनछ ।
फर्केर
टेबलमा आउँदा गिलास
खाली थियो ।
छेउमा यस्तो लेखिएको का थियोः "बिय पिलाउनु
भएकोमा धन्याबाद"
शेरेले फेरी अर्को गिलास बियर मगाएछ ।
फेरी जब
पिउनै
लागेको थियो बाहिर आफ्नो साईकल कसैले
लान
थालेको जस्तो लागेर
बाहिर हेर्न गएछ ।
साइकल
जहाँको त्यहीँ रहेछ । फर्केर टेबलमा आउदा गिलास
खाली थियो ।
छेउमा यस्तो लेखिएको का थियोः "बिय
पिलाउनु
भएकोमा धन्याबाद"
फेरी पनि शेरेले बियर मगाएछ ।
फेरी पनि पिउनै
लागेको थियो बाहिर
ठुलो आवाजले
केही पड्किएको सुनेछ । यसपटक
चाहीँ शेरेले गिलासमा थुकेछ र
छेउमा यस्तो लेखेर
छोडेछः "
मैले बियरमा थुकेको छु । तलाई खान मन
लाग्छ
भने खा ।"
शेरे बाहिर हेरेर
फेरी टेबलमा आएछ ।
बियर
खाएको रहेनछ तर
छेउमा यस्तो लेखिएको का रहेछः" मैले पनि बियरमा थुकेको छु
। तेरो बियर
तैले खा
पिउन गएछ । शेरेले एक
गिलास बियर मगाएछ ।
जब बियर पिउनै
लागेको थियो बाहिरबा
कसैले बोलाएको जस्तो लाग्यो अनि शेरे बाहिर गएर हेरेछ तर
बाहिर
कोही पनि रहेनछ ।
फर्केर
टेबलमा आउँदा गिलास
खाली थियो ।
छेउमा यस्तो लेखिएको का थियोः "बिय पिलाउनु
भएकोमा धन्याबाद"
शेरेले फेरी अर्को गिलास बियर मगाएछ ।
फेरी जब
पिउनै
लागेको थियो बाहिर आफ्नो साईकल कसैले
लान
थालेको जस्तो लागेर
बाहिर हेर्न गएछ ।
साइकल
जहाँको त्यहीँ रहेछ । फर्केर टेबलमा आउदा गिलास
खाली थियो ।
छेउमा यस्तो लेखिएको का थियोः "बिय
पिलाउनु
भएकोमा धन्याबाद"
फेरी पनि शेरेले बियर मगाएछ ।
फेरी पनि पिउनै
लागेको थियो बाहिर
ठुलो आवाजले
केही पड्किएको सुनेछ । यसपटक
चाहीँ शेरेले गिलासमा थुकेछ र
छेउमा यस्तो लेखेर
छोडेछः "
मैले बियरमा थुकेको छु । तलाई खान मन
लाग्छ
भने खा ।"
शेरे बाहिर हेरेर
फेरी टेबलमा आएछ ।
बियर
खाएको रहेनछ तर
छेउमा यस्तो लेखिएको का रहेछः" मैले पनि बियरमा थुकेको छु
। तेरो बियर
तैले खा