एउटा सडक बालक साइकल चढेर नेपाल-भारत
सिमानाबाट नेपाल आउंदै थियो | उसले
साइकलको पछाडीपट्टि एउटा ठुलो बोरामा केहि लिएर
आएको थियो | नाकाबाट धेरै तस्करी हुने
भएकाले
सिमा प्रहरी द्वारा कडा जाँच हुन्थ्यो |
प्रहरीले
उसलाई रोकेर सोध्यो, ‘यो बोरामा के
ल्याएका छौ?’
‘बालुवा’ उसले जवाफ दियो | प्रहरीले भन्यो,
‘खोइ म
त्यो बोरा जाच्न चाहन्छु, साइकलबाट झर’
प्रहरीले
बोरा छाम्यो,उसलाई अझै
शंका लाग्यो अनि बोरा खोल्यो, सबै
खन्यायो तर
त्यहाँ बालुवा मात्रै थियो,
त्यसपछि प्रहरी आफैले
खन्याएको बालुवा नयाँ बोरामा हालीदिएर
उसलाई
सिमा परि जान दियो |’ एक हप्ता पछि पुन
सोहि सडक बालक
फेरी साइकलको पछाडी बोरामा केहि राखेर
आयो,
सोहि प्रहरीले उसलाई रोकेर सोध्यो, ‘आज के
लिएर
आएका छौ? ‘ ‘बालुवा’ उसले जवाफ दियो |
प्रहरीले
फेरी उसको बोरा जाँच्यो, तर
फेरी पनि बालुवा बाहेक
अरु केहि भेटेन र उसलाई सिमा पारि जान
दियो |’
यो क्रम ३ बर्षसम्म जारि रह्यो, हरेक
हप्ता बालक
साइकल चढेर आऊँथ्यो, साइकलको पछाडी संधै
कबालुवाको बोरा हुन्थ्यो,प्रत्ये पटक जाँच
गर्दा पनि प्रहरीले कहिल्यै पनि उ बाट
केहि अबैध
समान भेटेन | तर अचानक
केहि हप्तापछि यो क्रम
रोकियो | त्यो सडक बालक लामो समय सम्म
त्यो नाकामा देखिएन | एक दिन सो प्रहरीले
उसलाई
सिमाना नजिकको शहरमा भेट्यो | ‘ओइ फुच्चे’
प्रहरीले बोलायो, ‘मलाई थाह छ नाकाबाट
तिमी केहि न केहि त पक्कै तस्करी गर्थ्यौ तर
मैले
कहिल्यै
कुनै प्रमाण भेट्न सकिन | यहि कुरा सोचेर म
कत्ति पटक रात भरि निदाउन पनि सकिन |
म अरु
कसैलाई भन्दिन, मलाई
खुसुक्क भन त तिमीले के तस्करी गर्थ्यौ?’ सडक
बालक मुस्कुराऊँदै भन्यो, ~~<<>>~~~
‘चोरिका साइकल’ !!! ... .
सिमानाबाट नेपाल आउंदै थियो | उसले
साइकलको पछाडीपट्टि एउटा ठुलो बोरामा केहि लिएर
आएको थियो | नाकाबाट धेरै तस्करी हुने
भएकाले
सिमा प्रहरी द्वारा कडा जाँच हुन्थ्यो |
प्रहरीले
उसलाई रोकेर सोध्यो, ‘यो बोरामा के
ल्याएका छौ?’
‘बालुवा’ उसले जवाफ दियो | प्रहरीले भन्यो,
‘खोइ म
त्यो बोरा जाच्न चाहन्छु, साइकलबाट झर’
प्रहरीले
बोरा छाम्यो,उसलाई अझै
शंका लाग्यो अनि बोरा खोल्यो, सबै
खन्यायो तर
त्यहाँ बालुवा मात्रै थियो,
त्यसपछि प्रहरी आफैले
खन्याएको बालुवा नयाँ बोरामा हालीदिएर
उसलाई
सिमा परि जान दियो |’ एक हप्ता पछि पुन
सोहि सडक बालक
फेरी साइकलको पछाडी बोरामा केहि राखेर
आयो,
सोहि प्रहरीले उसलाई रोकेर सोध्यो, ‘आज के
लिएर
आएका छौ? ‘ ‘बालुवा’ उसले जवाफ दियो |
प्रहरीले
फेरी उसको बोरा जाँच्यो, तर
फेरी पनि बालुवा बाहेक
अरु केहि भेटेन र उसलाई सिमा पारि जान
दियो |’
यो क्रम ३ बर्षसम्म जारि रह्यो, हरेक
हप्ता बालक
साइकल चढेर आऊँथ्यो, साइकलको पछाडी संधै
कबालुवाको बोरा हुन्थ्यो,प्रत्ये पटक जाँच
गर्दा पनि प्रहरीले कहिल्यै पनि उ बाट
केहि अबैध
समान भेटेन | तर अचानक
केहि हप्तापछि यो क्रम
रोकियो | त्यो सडक बालक लामो समय सम्म
त्यो नाकामा देखिएन | एक दिन सो प्रहरीले
उसलाई
सिमाना नजिकको शहरमा भेट्यो | ‘ओइ फुच्चे’
प्रहरीले बोलायो, ‘मलाई थाह छ नाकाबाट
तिमी केहि न केहि त पक्कै तस्करी गर्थ्यौ तर
मैले
कहिल्यै
कुनै प्रमाण भेट्न सकिन | यहि कुरा सोचेर म
कत्ति पटक रात भरि निदाउन पनि सकिन |
म अरु
कसैलाई भन्दिन, मलाई
खुसुक्क भन त तिमीले के तस्करी गर्थ्यौ?’ सडक
बालक मुस्कुराऊँदै भन्यो, ~~<<>>~~~
‘चोरिका साइकल’ !!! ... .