बाटोमा बसेर बदाम बेचिरहेको शेरेलाई विरेले सोधेछ । विरेः साथि,
यो बदाम खाएर के फाईदा हुन्छ । शेरेः यो खादा दिमाग स्वस्थ्य
रहन्छ । विरेः कसरी ?
शेरेःल, भन एक किलो चामलमा कति दाना हुन्छ ?
विरेः थाहा छैन !
शेरेले विरेलाई बदाम खान दिदैँ सोधेछ, ल भन एक दर्जन
केरामा कति केरा हुन्छ ? विरे(हतारिदै) – १२
वटा शेरेः थाहा पायौ त, बदामले दिमाग तेज भयो की भएन ?
विरेः ओ हो साथी ल साच्चै रहेछ ल दुई किलो बदाम प्याक
गरिदेउ ।
विरेले दुई किलो बदाम बोकेर घरतिर लागेछ । खुशी भएको शेरेले
भनेछ “ हे भगवान यस्तै ४–५ जना अरु पनि पठाईदेउ ।”