एउटा जंगलमा ठुलो सालको रुख
थियो......
त्यो रुखको फेदमा एउटा गधा जैलेनि बस्दथियो.....
त्यो देखेरे सालको रुखलाई एकदम रिस
उठ्दोरहेछ...
तर उसले कैले केहि भनेनछ....
तर एकदिन अचानक केहि मान्छे आएर
त्यो सालको रुख काटेछन्......
रुखले सोचेछ अब गधाबाट
छुटकारा पाइयो.....
तर बिचरा रुखको भाग्य...
त्यो रुखको काठले प्रधानमन्त्रीको
कुर्सि बनाईएछ र इतिहास साची छ.....
आजसम्म त्यो कुर्सिमा गधानै
बसिरहेको छ !!!
थियो......
त्यो रुखको फेदमा एउटा गधा जैलेनि बस्दथियो.....
त्यो देखेरे सालको रुखलाई एकदम रिस
उठ्दोरहेछ...
तर उसले कैले केहि भनेनछ....
तर एकदिन अचानक केहि मान्छे आएर
त्यो सालको रुख काटेछन्......
रुखले सोचेछ अब गधाबाट
छुटकारा पाइयो.....
तर बिचरा रुखको भाग्य...
त्यो रुखको काठले प्रधानमन्त्रीको
कुर्सि बनाईएछ र इतिहास साची छ.....
आजसम्म त्यो कुर्सिमा गधानै
बसिरहेको छ !!!