सेरे : घरमा मेरै हुकुम चल्छ ।
म तातो पानी ले भन्छु स्वास्नी ले तातो पानी नै लिएर आउछे।
बिर्खे :- तातो पानी नै चाहिँ किन नि /
सेरे:- अब तातो पानीले ....
.....
.....
.....
......
......
......
.......
.......
बर्तन सजिलै संग सफा हुन्छ नि त । :D
म तातो पानी ले भन्छु स्वास्नी ले तातो पानी नै लिएर आउछे।
बिर्खे :- तातो पानी नै चाहिँ किन नि /
सेरे:- अब तातो पानीले ....
.....
.....
.....
......
......
......
.......
.......
बर्तन सजिलै संग सफा हुन्छ नि त । :D