सेरे आपको रुख्न चढ्नदैथ्यो ।
अगाडि नै माथी चधेर बसेको बिर्खे बोल्यो:-
एइ सेरे किन माथी आको ??
सेरे:- स्याउ खान आको नि ।
बिर्खे:- यो त आपको रुख हो काहा छ स्याउ यहाँ?
सेरे: मलाइ नि थाहा छ। साला बर्ता जान्ने हुन्छ ।
यी स्याउ त गोजि मै बोकेर आको छु नि।