स्कुल मा सर्ले
essay लेख्न लगाएछ्न ।
cricket शीर्षक मा ।
सबै बिध्यार्थी हरु लेखी रहेथे तर सेरे मज्जाले बसिरहेको थियो।
सर:- सेरे तिमी लेख्दैनौ ??
सेरे:- लेखिसके सर।
सर: खै हेरु त ।
यस्तो थियो सेरेको essay :=- "DUE TO RAIN NO MATCH"