सेरे फोनमा कुरा गर्दैथ्यो
बिर्खे:- को संग कुरा गरेको ??
सेरे:- बुढी संगत नि ।
बिर्खे:- आमम , यति मज्जाले माया गरेर कुरा गरेको त first
time देख्दैछु।
सेरे:- मेरि हैन तेरि हो ।
बिर्खे:- को संग कुरा गरेको ??
सेरे:- बुढी संगत नि ।
बिर्खे:- आमम , यति मज्जाले माया गरेर कुरा गरेको त first
time देख्दैछु।
सेरे:- मेरि हैन तेरि हो ।