एउटा मान्छे को मृगौला को शल्यक्रिया थियो !
अर्को मान्छेको मृगौला त्यो मान्छेलाई प्रत्यारोपण गर्नु पर्ने थियो,
मृगौला तयार थियो अप्रेसनरुम भित्र प्लेट मा भएको मृगौला
एउटा कुकुर आएर त्यो भएको मृगौला खाइदिएछ्.
.
Doctor Room मा आएर हेर्दा त मृगौला नै छैन,
उसले थाहा पाएछ मृगौला कुकुरले खायो !!!
रिस को झोक मा Doctorले कुकुरकै मृगौला त्यो मान्छेलाई हालेर
Operation Finish गरेछ !!!
केहि समय पछी बिरामी त्यै Doctorको मा Regular check up
को लागि गएछ ! र Doctor ले त्यो मान्छे लाई सोधेछ
Doctor :- Operation पश्चात तपाईं लाई कुनै समस्या त छैन नि ?
बिरामी :- खासै छैन, मुत्ने बेला मा खुट्टो उचाल्नु पर्छ ,,अरु त सब्बै
ठिक छ !!!...हा हा हा ......