शेरे ईन्डिया जान लागेको रहेछ । टिकट नकाटिकन ट्रेनमा चढेछ ।
उसले ट्रेनमा एउटा पुरानो टिकट भेटेछ र त्यस्लाई हातमा लिएछ ।
अनि उताबाट टिटिले टिकट चेक गर्दै आए पछी शेरेले टिकट थुक लगाएर भिजाएछ ।
अनि दुइवटा कलमले च्यापेर समाएछ ।
अनि टिटी आएर शेरेलाई भनेछ: टिकट खोइ ?
शेरेले कलमले च्यापेको टिकट देखाएछ ।
टिटि: यो कसरी देखाको ?
शेरे: अघि म ट्वाइलेटमा जादा टिकट खसेको थियो । त्यही टिपेर ल्याएको ।
टिटि: (घिन मान्दै) छि: छि: उता हटा । कस्ता कस्ता मान्छे ट्रेन चढ्छन यार ।
वाह शेरे वाह क्या दिमाग छ तेरो !