एकजना धनी साहुजीको पलङमा धेरै उडुस परेको रहेछ । असाध्य दिक्दार भएपछि उडूस मार्नको लागी शेरे नाम गरेको एउटा ब्यक्तिलाई बोलाएर उनले भने छ – “ यदि यहाँ भएको सबै उडूसहरु मारिदियौ भने म तिमीलाई रु. १०००। इनाम दिनेछु । “
त्यो शेरे भन्ने ब्यक्तिले पनि केहिबेरमै उडूसहरु मारेर थुप्रो लगाई दियो र सर्त अनुशार आफ्नो इनामको रुपैंया लिएर हिँड्नै लागेको थियो, साहुजीले उनलाई बोलाएर पलङको कुनामा सलबलाउँदै गरेको केही उडूसहरु तर्फ देखाउँदै भनेछ – “ तिमीले सबै उडूस मार्छु भनेको होईन, त्यता हेर ती के हुन त ?” शेरेले जवाफ दिएछ : “साहूजी उडूस त मैले सबै मारी सकें । ती त उडूसहरुका विधवा श्रीमतीहरुमात्र हुन ।