एक जना व्यक्तिले म नेपालकै डन हु भन्दै २ जना केटाहरुलाई थर्काउदै रैछ ..
केटाहरु चै एक जना झापाली र अर्को चै स्याङ्ग्जालि परेछ !
डन : तेरो घर कहाँ हो ?
स्याङ्जाली केटो : स्याङ्जा हो ! किन ?
डन : हो र ? स्याङ्जा त मलाइ एकदम मनपर्छ ! तपाई जानुस !
डनले झापाली तर्फ आफ्नो आखाँ तेर्साउदै ..
डन : तेरो घर कहाँ हो ?
झापाली केटो :घर त मेरो झापाम हो हजुर तर ...
.
..
.
.
.
.
..
.
.
.
भोलि नै ,म पनि सबै घर जग्गा बेचेर सधैको लागि स्याङ्जा तिरै बसाइ सर्दैछु !