३ ओटी केटीहरु एउटा आँपको रुख मुन्तिर बसेर गफ गर्दै रैछन् ....
.
त्यत्तिकैमा एउटा पाकेको आँप खसेछ ....
केटी :- अरे साथी हो, यो आँप पाक्ने सिजन त होइन । कसरी पाकेर झर्यो ???
यो सुनेर आँपलाई झनक्क रिस उठेछ र भनेछ:
.
.
.
.
"तिमीहरुको घण्टाजस्तो कुरा सुन्दा सुन्दा नै म पाकिसकें"